sujim bazar advert

जुवा खालबाट ८ जना पक्राउ, ८७ हजार नगद बरामद

    फाल्गुन ९, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

play card
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर/ नुवाकोट प्रहरीले आफ्नै घरमा जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ भने ८७ हजार नगद रुपैया बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यलय नुवाकोटबाट खटिएको प्रहरीको टोलिले नुवाकोट बिदुर नगरपालीका वडा नं. ९ कोलनी घर भएका हिरालाल तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरुमा विदुर नगरपालिका वडा नं ९ का हिरालाल तामाङ, हिमाल तामाङ, कोईराम तामाङ, सोमबहादुर तामाङ, मानबहादुर श्रेष्ठ रहेका छन । त्यस्तै पक्राउ पर्ने अन्यमा आईते तामाङ, गणेश वाईवा, रामबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक वसन्त वहादुर कुवरले बताए।

पक्राउ गरिएको ८ जनालाई कारवाहिको लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट ३ थान मोबाइल सेटसमेत जफत गरिएको प्रहरीले जनाएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top