sujim bazar advert

दीपककी छोरी मौषमीको लगनगाँठो

    माघ २५, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाण्डौ । हास्यकलाकार दीपकराज गिरीकी छोरी मौषमी गिरीको बिवाह पक्का भएको छ ।

बुधबार बानेश्वरमा भएको इंगेजमेन्टमा मौषमीले शुसिल पण्डितसँग औँठी साटेकी हुन् । पढाईको क्रममा भारतको बैङ्गलोरमा रहेका उनीहरु केहि बर्षदेखी प्रेममा थिए । शुशिल विदुर नगरपालिका, नुवाकोटका मेयर सञ्जु पण्डितका छोरा हुन् ।

दीपाले आफ्नो फेसबुकमा फोटोहरु राख्दै मौषमी र शुशिललाई बधाई दिएकी छिन् । बिवाह फागुनको ११ गते हुने शुशिल निकट पारिवारिक श्रोतले बताएको छ ।

इंगेजमेन्टमा दीपाश्री निरौला, जितु नेपाल लगायतका कलाकारहरुको उपस्थिती थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top