sujim bazar advert

मिनिट्रकको ठक्करबाट एकको मृत्यु

    माघ १, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Accident
Big Education Consultancy Nuwakot

बेलकोटगढी। नुवाकोटको बेलकोटमा मिनिट्रकको ठक्करबाट आज दिउसो एक जनाको ज्यान गएको छ ।

बेलकोटगढी नगरपालिका–१० स्थित निरन्जना टोलमा बा ४ ख ८०३० नम्बरको आइचर मिनिट्रकको ठक्करबाट सोही स्थानमा ६० बर्षीय यमबहादुर पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइचरको ठक्करबाट गम्भीर घाइते भएको पाण्डेको त्रिशूली जिल्ला अस्पतालमा निधन भएको हो । चालक ३१ बर्षीय रामचन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top