२०७८, १५ मंसिर बुधबार
election office notice 2021

दुई युवा सम्मानित

    पुष ३० २०७४ १७:०३

Kapildev Khanal and Pawan Nepal
tribhuwan trishuli secondary school admission open
bidur tax
SEBON

विदुर / नुवाकोट जेसिजको चौथो पदस्थापना कार्यक्रममा नुवाकोटका दुई युवाहरुलाई सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेब खनाल र युवा ब्यबसायी पवन नेपाललाई युवा सम्मान २०१७ गरेको हो ।

लामो समय सम्म नुवाकोटमा रहि स्थानिय नागरिकहरुलाई सुसुचित पार्नको लागी बिभिन्न सञ्चार माध्यममा कार्यरत रहनु भएका महासंघका अध्यक्ष कपिलदेव खनाललाई युवा सम्मान गरिएको हो ।

Image may contain: 5 people, people smiling, people standing and indoor

यस्तै, सुचना तथा सञ्चारकै क्षेत्रबाट बिभिन्न स्थान सम्म प्रबिधिलाई पुराएर ग्रामिण जागरण अभियानमा लाग्नु भएका पवन नेपाललाई पनि नुवाकोट जेसिजले जनाएको छ । नुवाकोट जेसिजको चौथो पद स्थापना कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद खतिवडाले खनाल र नेपाललाई सम्मान गर्नु भएको थियो ।

Image may contain: 4 people, people standing, shoes and indoor




Bachchhaladevi Suppliers
Trishuli Web Design Services in Nuwakot
Nuwakot FM 106.8 MHz
Radio Langtang
Radio Sanjiwani

प्रतिक्रिया


Top