sujim advert

दुई युवा सम्मानित

    पुस ३०, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Kapildev Khanal and Pawan Nepal
bidur tax consultancy services in nuwakot

विदुर / नुवाकोट जेसिजको चौथो पदस्थापना कार्यक्रममा नुवाकोटका दुई युवाहरुलाई सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेब खनाल र युवा ब्यबसायी पवन नेपाललाई युवा सम्मान २०१७ गरेको हो ।

लामो समय सम्म नुवाकोटमा रहि स्थानिय नागरिकहरुलाई सुसुचित पार्नको लागी बिभिन्न सञ्चार माध्यममा कार्यरत रहनु भएका महासंघका अध्यक्ष कपिलदेव खनाललाई युवा सम्मान गरिएको हो ।

Image may contain: 5 people, people smiling, people standing and indoor

यस्तै, सुचना तथा सञ्चारकै क्षेत्रबाट बिभिन्न स्थान सम्म प्रबिधिलाई पुराएर ग्रामिण जागरण अभियानमा लाग्नु भएका पवन नेपाललाई पनि नुवाकोट जेसिजले जनाएको छ । नुवाकोट जेसिजको चौथो पद स्थापना कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायण प्रसाद खतिवडाले खनाल र नेपाललाई सम्मान गर्नु भएको थियो ।

Image may contain: 4 people, people standing, shoes and indoor

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top