sujim bazar advert

नुवाकोटमा माओवादीका तामाङ विजयी, पूर्व अर्थमन्त्री डा.रामशरण महत ९ हजार मतले पराजित

    मंसिर २४, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा बामगठबन्धनका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका हेवीवेट नेता पूर्व अर्थमन्त्री रामशरण महतलाई पराजित गरेका हुन् । बामगठबन्धनकातर्फबाट मोओवादी केन्द्रका उम्मेदवार तामाङले ३६ हजार ४ सय ७३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका डा. मतहले २७ हजार ९ सय २० मत मात्र प्राप्त गरे ।

यसअघि महतले २ पटकसम्म तामाङलाई पराजित गरेका थिए । २०६४ र २०७० को निर्वाचनमा महतसँगै पराजित भएका तामाङले यसपटक भने सानदार जित निकालेका छन् । -बिजखबर

Image may contain: 4 people, people smiling

 

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top