sujim advert

नुवाकोटको बट्टारमा पुग्यो एसबीआई बैंक

    पुस १०, २०७४

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

काठमाडौं । नेपाल एसबिआई बैंकले नुवाकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमबीच नुवाकोटको बट्टारमा ६८ औं शाखा कार्यालय संचालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रदा पौडेलले उक्त शाखा तथा एटीएकको उद्घाटन गरेका हुन् । बैंकले देशभर ३ वटा क्षेत्रीय कार्यालय, ७ वटा एक्सटेन्सन काउन्टर, एक इनटच आउटलेट, ६८ शाखा पुगेको छ । यस्तै बैंकको एटीएम काउण्टर १ सय पुगेको छ ।

कार्यक्रममा बैंकका प्रबन्ध संचालक अनुकुल भट्नागरले नुवाकोट बासीहरुको सुविधालाई ध्यानमा राखी प्रविधिले सुसज्जित सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवा प्रदान गर्ने उद्देश्य अनुरुप शाखा संचालनमा ल्याइएको बताए । -बिजखबर

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top