sujim advert

१६ जनालाई रकम प्रदान

    साउन ९, २०७३

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

नुवाकोटको बिदुर नगरपालिका वडा नम्बर २ इन्द्रचोक निवासी रमेश श्रेष्ठले असहाय, बृद्ध र अपाङ्गलाई प्रदान गर्दै आउनुभएको सहयोग रकम यो महिना पनि प्रदान गरेका छन् । ।

ग्रामीण भेगमा बसोबास गर्दै आएका असाय, बृद्ध र अपाङ्ग नागरिकको जीवनस्तर उकास्नको लागि मासिक रकम सात सय रुपैयाँ रकम सहयोग गर्दै आएका छन् ।

बिदुर नगरपालिका वडा नम्बर २ इन्द्रचोकमा एक कार्यक्रममा नुवाकोट दरवार बिकास समितिका अध्यक्ष सुमनबाबु श्रेष्ठले प्रदान गर्नुभएको हो । मासिक रुपमा २० जना व्यक्तिलाई बितरण गर्दै आएको रकम ४ जनाको मृत्यु भएकोले यो पाली १६ जनालाई रकम प्रदान गरिएको बताइएको छ ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top