sujim bazar advert

मरेको मानिस फेरि ब्युातिएपछि…

    असार १८, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

man wake up from dead
Big Education Consultancy Nuwakot
global ime bank flash loan

मानिस एकचोटी मात्र मर्छ अर्थात मरेपछि बाँचिन्न । तर न्युजिल्याण्डका एकजना मानिस भने मरेपछि पनि फेरी ब्युतिएका छन् । गाड नाम गरेका ७० वर्षका ती व्यक्ति २५ मिनेटसम्म मरेर फेरी बचेका हुन् । पहाड चढ्नेक्रममा हृदयाघात भएर लडेपछि उनी मरेको आशंका गरिएको थियो । वास्तवमा पर्वतारोहणका क्रममा हृदयाघात भएका व्यक्ति बाँच्ने सम्भावना शून्य जस्तै हुन्छ । चिकित्साविज्ञानले त्यस्ता व्यक्तिलाई मृत घोषित गर्दछ ।

तर, यो नियम गाडको मामिलामा भने लागु भएन । उनी मुर्छा परेको केही समयभित्रै उद्धारकर्ताहरुले उद्धार गरेर उपचारका लागि अस्पताल पु¥याए । अस्पतालमा कृत्रिम स्वासप्रस्वास दिएपछि उनी अकस्मात ब्युतिए । विज्ञहरुले यसरी विज्ञानले मरिसकेको ठानेका व्यक्ति ब्युतिएको यो पहिलो घटना भएको बताएका छन् ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top