२५ जेठ, नुवाकोट । विदुर नगरपालिकाले प्रोष्टेट क्यान्सरबाट बचाउन ४० वर्षमाथिका पुरुषका लागि नि:शुल्क दुईदिने स्क्रिनिङ शिविर सञ्चालन गरेको छ...