नुवाकोट/ नुवाकोट गोल्डकप फुटबलका आयोजक जिल्ला नुवाकोट–११ ले बलियो प्रतिद्वन्द्वी फ्रेण्डस क्लबलाई फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ...