+
Search

ताजा अपडेट +

पपुलर +

शिवम् सिमेन्टले १२.५० प्रतिशत लाभांश दिने

Shivam Cement Logo
डबली खबर
५ महिना अगाडी

१ मङ्सिर, काठमाडौं । शिवम सिमेन्टले आर्थिक वर्षको मुनाफाबाट १२.५० प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको कात्तिक ३० गते आइतबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई यो वर्ष २.५० प्रतिशत बोनस सेयर र कर समेत गरि १० प्रतिशत गनद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश पारित गर्न कम्पनीले आगामी मंसिर २५ गते साधारण सभा पनि बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ