+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य सामान्य बढ्यो

gold jewelry
डबली खबर
१ साल अगाडी

२२ फागुन, नुवाकोट । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले उकालो लागेको महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार नेपाली बजारमा बुधबार चाँदी प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज बढ्दै प्रतितोला १९ सय ८५ पुगेको हो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ