+
Search

ताजा अपडेट +

पपुलर +

प्रेस चौतारी बागमतीमा रिमाल

डबली खबर
१ साल अगाडी

१२ फागुन, चितवन । प्रेस चौतारी नेपाल बागमती प्रदेशको दोस्रो जिल्ला अधिवेशनले तिलकराम रिमालको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

आज सोमबार बिहान भएको अधिवेशनबाट समितिको उपाध्यक्षमा प्रज्वल पौडेल र तारादेवी बस्नेत चुनिएका छन् ।

महासचिवमा प्रकाश दाहाल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा रामशरण दुलाल निर्वाचित भएका छन् ।

यस्तै सचिव गोविन्द घिमिरे, भोला पौडेल, लक्ष्मण घिमिरे, रूपक कोइराला, नवराज श्रेष्ठ र जगत तामाङ चुनिएका छन् ।

नवनिर्वाचित समितिलाई प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतले शपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ