+
Search

ताजा अपडेट +

पपुलर +

अण्डर १९ महिला साफका लागि नुवाकोटका ४ खेलाडी छनोट

डबली खबर
२ साल अगाडी

नुवाकोट – बागमती प्रदेश फुटबल संघले दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनका लागि २५ सदस्यीय महिला टोलीको छनौट गरेको छ ।

यही माघ १८ देखि २८ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलाडी छनोटका लागि नुवाकोटका चार महिला फुटबल खेलाडी छनौट परेको हो ।

छनोट हुने नुवाकोटका रिहाना तामाङ (विदुर), अमिसा तामाङ (दुप्चेश्वर), करुणा कुमाल (विदुर) र मनिता तामाङ (दुप्चेश्वर) रहेको बागमती प्रदेश फुटबल संघका अध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए ।

यसैगरी काभ्रेपलाञ्चोकका ३, काठमाडौंका २, भक्तपुरका ३, ललितपुरका ५, धादिङका १, मकवानपुरका २, चितवनका ४ र दोलखाका १ जना छनौटमा परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ