+
Search

ताजा अपडेट +

पपुलर +

अन्तर विद्यालय जिल्लास्तरिय फुटबलको खेल तालिका सार्वजनिक

second nufc tournament dabali
डबली खबर
३ साल अगाडी

विदुर – दोस्रो एनयुएफसी अन्तर विद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगिताको खेल तालिका बुधबार साँझ सार्वजनिक भएको छ।

नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजित प्रतियोगिता माघ ६ गते शुक्रबारदेखि माघ १४ गतेसम्म हुने क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

उक्त खेलमा उद्घाटन खेल छात्रतर्फ रणभुमेश्वरी मावि र जेडी बोर्डिङ स्कुलबीच हुनेछ भने छात्रातर्फ भैरवी मावि र अर्किड एकेडेमीबीच हुनेछ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता लिककम नकआउट वा नकआउट प्रणालीअनुसार खेलाईनेछ ।

यस्तो छ खेल तालिका

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ