+
Search

ताजा अपडेट +

पपुलर +

लुम्बिनी विकास बैंकले १३ प्रतिशत लाभांश वितरण गर्ने

lumbini bikas bank
डबली खबर
४ साल अगाडी

काठमाडौं – लुम्बिनी विकास बैकले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १३ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले २ अर्ब ९० करोड ६४ लाख हाल कायम भएको चुक्तापुँजीको आधारमा १० प्रतिशत बोनस शेयर र ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश गरी जम्मा १३ दशमलव ७१२ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।

प्रस्तावित उक्त लाभांश राष्ट्र बैंक र बैंकको साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ