+
Search

ताजा अपडेट +

पपुलर +

रिलायन्स लाइफलको पुनर्जागरण अभियान (भिडिओसहित)

Reliance Life Insurance Nepal
डबली खबर
४ साल अगाडी

काठमाडौं – रिलायन्स लाइफले व्यतित भएका सबै बीमा लेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ ।

इन्स्योरेन्स कम्पनीले कोभिड-१९ को विषम परिस्थितिमा आफ्ना ग्राहकको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी नवीकरण बिमा शुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ