+
Search

ताजा अपडेट +

पपुलर +

वडा ८ काे भवन शिलान्यास

bidur municipality office ward 8 building foundation
डबली खबर
५ साल अगाडी

नुवाकोट – विदुर नगरपालिकाको वडा नम्बर ८ को कार्यालय भवन आज शिलान्यास भएको छ ।

वडा भवनको नगरप्रमुख सञ्जु पण्डितले शिलान्यास गरेका हुन्।

थुम्कामा निर्माण हुने वडा भवन पाँच कोठे भवन करिब ५२ लाखको लागत मा बन्न लागेको वडाध्यक्ष फई सिहं तामाङले जानकारी दिए ।

कार्यालय भवनको निर्माण कार्य आव २०७७/७८ भित्र सम्पन्न हुने वडा कार्यालयले जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ