+
Search

ताजा अपडेट +

पपुलर +

फोटो पत्रकारलाई ज्याकेट वितरण

fnpj nuwakot jacket distribute
डबली खबर
५ साल अगाडी

नुवाकोट – नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ ।

आइतबार एक कार्यक्रमका बीच बागमती प्रदेशका सहसंयोजक कृष्ण थापाको रोहवरमा महासंघका उपाध्यक्ष सुनील श्रेष्ठले उपलब्ध गराईएको ज्याकेट पत्रकारहरुलाई हस्तान्तरण गरेका हुन् ।

विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई उक्त ज्याकेट वितरण गरिएको उपाध्यक्ष श्रेष्ठले बताए ।

देशभरका विभिन्न जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारहरुलाई प्रेस ज्याकेट विभिन्न वित्तीय संस्थाले केन्द्रीय महासंघलाई उक्त ज्याकेट उपलब्ध गराएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ