sujim bazar advert

नुवाकोटका स्थानीय तहहरुको पूर्ण विवरण

डबली खबर     चैत्र ४, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Map of Nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

४ चैत, विदुर । बागमती प्रदेश अन्तर्गत नुवाकोट जिल्ला ऐतिहासिक, धार्मिक र आर्थिक रूपले महत्त्वपूर्ण जिल्ला हो। हालको प्रशासनिक विभाजन अनुसार नुवाकोटमा २ नगरपालिका र १० गाउँपालिका गरी जम्मा १२ वटा स्थानीय तह रहेका छन्।

१. नगरपालिकाहरू

नगरपालिकाको नामवडा संख्याकेन्द्रविशेषता
विदुर नगरपालिका१३विदुरजिल्ला सदरमुकाम, व्यापारिक र प्रशासनिक केन्द्र।
बेलकोटगढी नगरपालिका१३बाघखोरऐतिहासिक बेलकोट गढी र कृषि उत्पादनका लागि प्रसिद्ध।

२. गाउँपालिकाहरू

गाउँपालिकाको नामवडा संख्याकेन्द्र
ककनी गाउँपालिकारानीपौवा
किस्पाङ गाउँपालिकाकाउले
तादी गाउँपालिकाखरानिटार
तारकेश्वर गाउँपालिकादाङसिङ
दुप्चेश्वर गाउँपालिकासमुद्रटार
पञ्चकन्या गाउँपालिकालाकुरीभञ्ज्याङ
म्यागङ गाउँपालिकादेउराली
शिवपुरी गाउँपालिकाशेराबगर
सूर्यगढी गाउँपालिकाचोकदे
लिखु गाउँपालिकाभलाद्मीडाँडा

क्रसस्थानीय तहको नामईमेलसम्पर्कलिङ्क
१.विदुर नगरपालिकाinfo@bidurmun.gov.np010560469विस्तृत
२.बेलकोटगढी नगरपालिकाbelkotgadhinagarpalika@gmail.com9851253022विस्तृत
३.ककनी गाउँपालिकाito.kakanimun@gmail.com010-411022विस्तृत
४.किस्पाङ गाउँपालिकाinfo@kispangmun.gov.np010-681217विस्तृत
५.तादी गाउँपालिकाito.tadimun@gmail.com010-630006विस्तृत
६.तारकेश्वर गाउँपालिकाinfo@tarakeshwormun.gov.np010-630001विस्तृत
७.दुप्चेश्वर गाउँपालिकाdupcherumun2017@gmail.com9851126899विस्तृत
८.पञ्चकन्या गाउँपालिकाinfo@panchakanyamun.gov.np000000000विस्तृत
९.म्यागङ गाउँपालिकाmyagangrm@gmail.com9851219732विस्तृत
१०.लिखु गाउँपालिकाlikhu.nuwakot@gmail.com010-630022विस्तृत
११.शिवपुरी गाउँपालिकाshivapuri.rmun@gmail.com010620063विस्तृत
१२.सुर्यगढी गाउँपालिकाinfo@suryagadhimun.gov.np010-680042विस्तृत

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top