+
Search

ताजा अपडेट +

पपुलर +

एकीकृत वित्तीय विवरण स्वीकृत

nepal sbi bank
डबली खबर
४ महिना अगाडी

२० पुस, काठमाडौं । नेपाल एसबिआई बैंकको ३२औँ वार्षिक साधारणसभा भएको छ ।

बैंकको आ.व. २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको वार्षिक आर्थिक विवरण पारित गरेको छ ।

साधारणसभाले बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

सभाले बैंकका शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी चुक्ता पुँजीमा जम्मा ९ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ