sujim bazar advert

‘ऊ बेलाका हाम्रा कुरा’ सुईरेचौरमा

डबली खबर     मंसिर १५, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

editor society nepal suyirechaur Nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१५ मङ्सिर, नुवाकोट । सम्पादक समाज नेपालद्वारा शनिबार आयोजित ‘ऊ बेलाका हाम्रा कुरा’ कार्यक्रम भएको छ ।

गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र, सुइरेचौरमा भएको कार्यक्रममा पञ्चायती व्यवस्थादेखि अहिलेसम्म नेपाली पत्रकारिताले पार गर्दै आएको उतार-चढाव, चुनौती र परिवर्तनबारे करिब एक सय पत्रकारहरूको उपस्थिति रहेको सम्पादक समाजका अध्यक्ष पुरु रिसालले जानकारी दिए ।

कार्यक्रममा उस समय पत्रकारितामा देखिएका राजनीतिक, सामाजिक, आर्थिक तथा सूचना-प्रविधिय चुनौतीबारे अलग-अलग सेसनमार्फत बहस गरिएको थियो ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top