+
Search

ताजा अपडेट +

पपुलर +

एनआईसी एशिया बैंकका ग्राहकलाई बाजेको सेकुवामा ८ प्रतिशत छुट

डबली खबर
७ महिना अगाडी

१ असोज, नुवाकोट । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई बट्टारस्थित बाजेको सेकुवामा ८ प्रतिशत छुट पाउने भएका छन् ।

मंगलबार छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका बैंकका शाखा प्रमुख पुरुषोत्तम सापकोटा र बाजेका सेकुवा नुवाकोटको आधिकारीक कम्पनी नुवाकोट हस्पिट्यालिटि फुड्स प्रालिका प्रबन्धक निर्देशक पवन नेपालले हस्ताक्षर गरेका हुन् ।

बाजेको सेकुवामा कुनै पनि खाना वा खाजाका परिकारमा खरिद गरेबापत ग्राहकले डेबिट वा क्रेडिट र डिजिटल भुक्तानी गर्दा ८ प्रतिशत छुट पाउने छन् ।

यो अवधी २०८४ भदौ १० गतेसम्म रहने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ