+
Search

ताजा अपडेट +

पपुलर +

राजीनामा दिए गृहमन्त्रीले

Ramesh Lekhak
डबली खबर
९ महिना अगाडी

२३ भदौ, नुवाकोट । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।

आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मन्त्री लेखकले राजीनामा दिएका हुन् ।

जेन-जी पुस्ताको प्रदर्शनमा डेड दर्जनभन्दा बढी नागरिकको निधन भएपछि सो घट्नाको नैतिक जिम्मेवार लिँदै पदबाट राजीनामा दिएका हुन् ।

मन्त्रिपरिषद् बैठकअघि लेखकले कांग्रेस पदाधिकारी बैठकमा आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ