sujim bazar advert

आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत (पूर्णपाठसहित)

डबली खबर     जेष्ठ १५, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

bishnu paudel finance minister
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

१५ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ मा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले मुद्रास्फीति दरलाई ५.५ प्रतिशतको सीमामा राख्ने उल्लेख बजेट वक्तव्यमा गरिएको छ।

कुल बजेटमध्ये ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ चालू खर्चमा, ४ खर्ब ७ अर्ब ८९ करोड पुँजीगत खर्चमा र ३ खर्ब ७५ अर्ब २४ करोड वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ।

बजेट खर्चका लागि १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वबाट, ५३ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक अनुदानबाट र २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋणबाट जुटाइनेछ।

बाँकी ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएर बजेट घाटा पूर्ति गरिने अर्थमन्त्री पौडेलले स्पष्ट पारे।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top