+
Search

ताजा अपडेट +

पपुलर +

कर्मचारी समाजमा रानामगर

uday bahadur ranamagar
डबली खबर
१ साल अगाडी

२८ वैशाख, नुवाकोट । राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटको अध्यक्षमा उदयबहादुर रानामगर चयन भएका छन् ।

ककनीमा भएको संस्थाको सातौँ साधारणसभाले रानामगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वारोध निर्वाचित गरेको हो ।

साधारणसभाबाट संस्थाको वरिष्ठ उपाध्यक्षमा नवराज ढकाल, उपाध्यक्षमा सन्तु श्रेष्ठ, सचिवमा राजुप्रसाद प्याकुरेल, कोषाध्यक्षमा कृष्णराज खतिवडा र सहसचिवमा विनोद न्यौपाने चयन भएका छन् ।

यस्तै सदस्यहरूमा कृष्ण पुडासैनी, केशरबहादुर पण्डित, नमराज सापकोटा, नारायण श्रेष्ठ, रूपा तामाङ, विमोचन भण्डारी, इन्द्रबहादुर पाण्डे, श्यामलाल श्रेष्ठ, कृष्ण गिरी, दिनेश भट्टराई र अर्जुनराज पाठक चयन भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ