World Tuberculosis Day 2025
sujim advert

निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्धको शिविर

डबली खबर     फाल्गुन ५, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Free cervical cancer camp
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

५ फागुन, नुवाकोट । बेलकोटगढि नगरपालिका वडा नम्बर ३ मा निःशुल्क पाठेघरको मुखको क्यान्सर विरुद्धको शिविर भएको छ ।

शनिबार कुमरी स्वास्थ चौकिमा ३ नम्बर वडा कार्यालय, लाइन्स क्लब अफ काठमाडौ सिद्धार्थ एभरग्रीनको संयुक्त आयोजनामा भएको स्वास्थ शिविरमा दुई सय ५० जना बिरामीहरुले सेवा लिएको ३ नम्बर वडाका अध्यक्ष कौशिला पुडासैनीले जानकारी दिए ।

प्रसूति गृह थापाथलीका डाक्टर र नर्सहरुमार्फत् स्वास्थ परीक्षण गरि पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गरिएको थियो । साथै डाक्टरको पूर्जीअनुसार आवश्यक उपचार औषधि नि:शुल्क वितरण गरिएको थियो ।

उक्त शिविरमा १० जनालाई रिङ्ग प्रेसरी राखिएको छ । केहि बिरामीलाई शल्यक्रिया गर्नुपर्ने देखिएकोमा प्रसूति गृह अस्पतालमा पठाईएको छ । उक्त बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिए गरिने डाक्टर प्रनिस पोखरेलले बताए ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top