+
Search

ताजा अपडेट +

पपुलर +

एनआइसी एसियाले लाभांश वितरण नगर्ने घोषणा

nic asia bank nepal dabalikhabar nuwakot
डबली खबर
१ साल अगाडी

४ माघ, काठमाडौं । नेपाल औद्योगिक तथा वाणिज्य (एनआइसी) एसिया बैंकले लाभांश वितरण नगर्ने भएको छ ।

यस बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ