+
Search

ताजा अपडेट +

पपुलर +

तीज गीत “माया बस्यो संगिनी” सार्वजनिक

maya basyo sangini teej song promo
डबली खबर
१ साल अगाडी

काठमाडौं – तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी” गीत सार्वजनिक भएको छ ।

गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ ।

गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु जुना कार्की, संचिता बुलाखे, टिका प्रसाईं, सरोज बुढाथोकीले अभिनय गरेका छन् ।

भिडियोको छायांकन अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन ।

https://youtube.com/watch?v=O4aMrYf2n6U%3Fsi%3DgyAd3M0r_xzP0Zj2

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ