World Tuberculosis Day 2025
sujim advert

बालबालिकालाई शङ्खवाद्य तालिम दिइने

डबली खबर     असार २८, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

web banner conch training in Nepal
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

विदुर – नेपाल शान्ति एवम् विकास केन्द्रले बालबालिकालाई शङ्ख वाद्य तालिम दिने भएको छ ।

आफ्नो १६औँ साधारणसभाका अवसरमा आगामी साउन ७ देखि १२ गतेसम्म बालबालिकालाई तालिम दिने संस्थाका सचिव श्रीराम अधिकारीले जानकारी दिए ।

उत्कृष्ट १० प्रशिक्षार्थीलाई शङ्ख उपहार दिइने रेडियोका उपाध्यक्ष सोहम सुवेदीले जानकारी दिए ।

जिल्लाका त्रिशूली र देवीघाटमा बिहान र साँझ दिइने तालिममा शङ्खविद् मनोज सुवेदीले प्रशिक्षण दिनेछन् ।

तालिममा सहभागी हुन विद्यार्थी परिचयपत्र वा जन्मदर्ताकाे प्रतिलिपिकाे साथै दर्ता शुल्क १५० रूपैँया लाग्नेछ ।

संस्थाले गत वर्ष मङ्सिर ६ गते हरिबोधिनी एकादशीका अवसरमा बागमती प्रदेशस्तरीय शङ्ख बजाउने प्रतियोगिता आयोजना गरेको थियो ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top