sujim advert

त्रिशूली अस्पतालमा सिटि स्क्यान सेवा शुरु

डबली खबर     असार १९, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

ct scan service in trishuli hospital
bidur tax consultancy services in nuwakot

नुवाकोट – त्रिशूली अस्पतालले आधुनिक सिटि स्क्यान मेसिनबाट सेवा शुरु गरेको छ ।

अस्पताल प्रमुख डा. राजेन्द्र लामाका अनुसार हरेक हप्ताको मङ्गलबार सेवा लिन सकिने छ ।

“सिटि स्क्यान मेसिनबाट सेवा सञ्चालनमा आएको सिटी स्क्यानले अस्पतालमा आउने बिरामीले थप गुणस्तरिय सेवा प्राप्त गर्नेछ,” अस्पताल प्रमुख डा. लामाले बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले नुवाकोट, रसुवा र धादिङका जिल्लाका नागरिकले समेत गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

मुटुरोग सम्बन्धि इको सेवा डा. सुबोधकुमार बिडारीद्वारा सञ्चालनमा रहेको छ ।

यसअघि सिटी स्क्यान जडान भएपनि केही प्राविधिक कारणले सञ्चालन हुन सकेको थिएन ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top