Anand jewelry shop in Trishuli Nuwakot
Global-IME-Bank-1-3
ads health bagamati province

त्रिशूली अस्पतालमा सिटि स्क्यान सेवा शुरु

डबली खबर     असार १९, २०८१

ct scan service in trishuli hospital
tribhuvan-trishuli-secondary-school-admission-open-fro-grade-11-2081
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – त्रिशूली अस्पतालले आधुनिक सिटि स्क्यान मेसिनबाट सेवा शुरु गरेको छ ।

अस्पताल प्रमुख डा. राजेन्द्र लामाका अनुसार हरेक हप्ताको मङ्गलबार सेवा लिन सकिने छ ।

“सिटि स्क्यान मेसिनबाट सेवा सञ्चालनमा आएको सिटी स्क्यानले अस्पतालमा आउने बिरामीले थप गुणस्तरिय सेवा प्राप्त गर्नेछ,” अस्पताल प्रमुख डा. लामाले बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितले नुवाकोट, रसुवा र धादिङका जिल्लाका नागरिकले समेत गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

मुटुरोग सम्बन्धि इको सेवा डा. सुबोधकुमार बिडारीद्वारा सञ्चालनमा रहेको छ ।

यसअघि सिटी स्क्यान जडान भएपनि केही प्राविधिक कारणले सञ्चालन हुन सकेको थिएन ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top