विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैधरुपमा ल्याएको युरीया मल बरामद गरेको छ ।
विदुर नगरपालिका-१ ढुङ्गेमा भारतबाट भन्सार छलि बा.३ ख ९१३७ नम्बरको आईचरमा ल्याएको २० बोरा मल सुराकीको आधारमा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी तीलक भारतीले जानकारी दिए ।
प्रहरीले मलसँगै मल ढुवानी गर्ने गाडी पनि नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया