+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट इञ्चार्जमा खतिवडा

hiranath khatiwada nuwakot
डबली खबर
२ साल अगाडी

विदुर- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नुवाकोटको इञ्चार्जमा हिरानाथ खतिवडाले जिम्मेवारी पाएका छन् ।

नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

माओवादी केन्द्रले शुक्रबार १३ जिल्ला र काठमाडौं र ललितपुर महानगर र हेटौंडा उपमहानगरमा नयाँ इञ्चार्ज तोकेको छ ।

धादिङ इञ्चार्जमा पुष्पविक्रम मल्ल र रसुवामा कल्पना शर्मालाई इञ्चार्ज तोकेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ