sujim advert

युवा संघमा अधिकारी

डबली खबर     फाल्गुन २९, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

नुवाकोट – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल तारकेश्वर गाउँपालिका कमिटीको अध्यक्षमा दिपेश अधिकारी चयन भएको छ ।

सोमबार भएको संघको दोस्रो अधिवेशनबाट अधिकारी अध्यक्षमा सर्वसम्मत चयन भएको युवा संघ जिल्ला अध्यक्ष प्रज्वल सापकोटाले जानकारी दिए ।

अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ गाउँपालिका कमिटी चयन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा ठाकुरप्रसाद खनाल, सचिवमा सिताराम नेपाल, उपसचिवमा विनोद लामिछाने र सकुन्तला तामाङलगायत रहेका छन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top