+
Search

ताजा अपडेट +

पपुलर +

आज शिवरात्रीमा टिमुरे र पासाङले बस सेवा नदिने

timure pasanga lhamu bus service route
डबली खबर
२ साल अगाडी

विदुर – नुवाकोटबाट सञ्चालित टिमुरे र नमस्ते पासाङल्हामु यातायातले आज शिवरात्रीमा सेवा प्रवाह नगर्ने भएको छ । सेवा अवरुद्ध भएसँगै यात्रुहरु मारमा पर्ने भएको छ ।

दुवै कम्पनीले छुट्टाछुट्टै सूचना जारी गर्दै त्रिशूली-काठमाडौं रुटमा सञ्चालन हुने आफ्ना कुनै पनि बस तथा माईक्रो सेवा प्रवाह गर्ने जानकारी गराएको हो ।

टिमुरे र पासाङले आफ्ना बस व्यवसायीलाई आफु खुशी सवारीसाधन सञ्चालन गरी केहि भव्यतव्य पर्न गएमा स्वयम् सवारीधनी जवाफदेही हुनुपर्ने सुचित गरेको छ ।

यस्तै, भोलि फागुन २६ गते आफ्नो पालोअनुसार सवारीसाधन सञ्चालन गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ