sujim bazar advert

ग्लोबल आइएमई बैंकको तीन महिने योजना

डबली खबर     माघ २३, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

GIBL & Daraz scheme offer
Big Education Consultancy Nuwakot

काठमाडौं – ग्लोबल आइएमई बैंकका कार्डवाहक ग्राहकहरुलाई अनलाइनबाट दराजमार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएको छ ।

यहि माघ २२ गतेदेखि २०८१ वैशाख १८ गतेसम्म तीन महिना सञ्चालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत् सामान खरिद गर्दा कुल खरिद मुल्यमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा रु.५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु.७५० सम्म छुट पाउनेछन् ।

बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुटको अनुभव सुनिश्चित गर्दै आएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top