sujim advert

एमालेमा केन्द्रीय सदस्य थपिए

डबली खबर     १ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

cpnuml nepal head office building
bidur tax consultancy services in nuwakot

नुवाकोट – नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय सदस्य थपिएका छन् ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनित हुने ६ मध्ये ५ जना पार्टीको प्रदेश समितिका पूर्वअध्यक्षहरु रहेका छन् ।

मनोनित सदस्यहरुमा बागमतीका केशवराज पाण्डे, कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, कर्णालीका विनोद शाह, मधेशका रामअवतार यादव, सुदूरपश्चिमका दामोदर भण्डारी र झापाका अध्यक्ष दीपक कार्की रहेका छन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top