sujim bazar advert

नेपाली काँग्रेस नुवाकोटमा १५ हजार सक्रिय सदस्य

सुनील श्रेष्ठ     पुस ५, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

nepali congress nuwakot office building
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – नुवाकोट जिल्लामा नेपाली काँग्रेसका १५ हजार २९ जना सक्रिय सदस्य रहेको प्रतिवेदनले जनाएको छ । काँग्रेसको प्रथम जिल्ला सम्मेलनको अवसरमा प्रकाशित प्रतिवेदनले उक्त सङ्ख्यामा सक्रिय सदस्य रहेको देखाएको हो ।

प्रतिवेदनअनुसार विदुर नगरपालिकामा दुई हजार ७६९, बेलकोटगढीमा दुई हजार १५४, तारकेश्वरमा एक हजार ८, म्यागङमा एक हजार ६८ र किस्पाङमा ८३० जना सक्रिय सदस्य रहेका छन् ।

यसैगरी, दुप्चेश्वर गाउँपालिकामा ९०५, तादीमा एक हजार २०५, शिवपुरीमा एक हजार ११३, पञ्चकन्यामा एक हजार ५५१, सूर्यगढीमा ८२८, लिखुमा ७५५ र ककनीमा दुई हजार १० जना सक्रिय सदस्य रहेका छन् ।

जिल्ला कार्य समितिमा पदाधिकारी र सदस्यसहित ६२ जना र क्षेत्रीय प्रतिनिधि एक हजार ७६० जना रहेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top