World Tuberculosis Day 2025
sujim advert

संकल्प यात्राको तयारीमा जुट्यो नुवाकोट एमाले, मङ्सिर २३ गते केपी ओली आउने

डबली खबर     मंसिर १३, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

uml party office nuwakot building
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

विदुर – मंसिर १४ गतेदेखि सञ्चालन गर्ने बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग हुदैं ताप्लेजुङको चिवा भन्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ को लागि नेकपा एमाले नुवाकोट तयारीमा जुटेको छ ।

बैतडीको झुलाघाटबाट सुरु हुने अभियानअन्तर्गत डोटीको आमसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली मङ्सिर २३ गते नुवाकोट आउने कार्यक्रम रहेको पार्टी अध्यक्ष बद्री मैनालीले जानकारी दिए ।

१९ दिन लामो संकल्प यात्राको अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लाका १२ वटै पालिकाका कमिटीलाई मंसिर १६ गतेभित्र बैठक बसी आवश्यक योजना बनाउन समेत बैठकले निर्देशन दिएको पार्टी अध्यक्ष मैनालीले जानकारी दिए ।

पार्टी अध्यक्ष ओलीको स्वागतको लागि चिसापानी पाटी भन्ज्याङदेखि सामरी भन्ज्याङसम्म भूगोल अनुसार पार्टीका सबै कमिटी सदस्य, कार्यकर्ता र स्वयंसेवकहरुलाई खटाईएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top