+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाका सभापति रवि लामिछाने नुवाकोट आउँदै

rabi lamichhane rashtriya swatantra party
डबली खबर
२ साल अगाडी

विदुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नुवाकोट आउने भएका छन् ।

रास्वपा नुवाकोटको आयोजनामा हुने आमसभामा सम्बोधन गर्न पार्टी सभापति लामिछाने शनिबार नुवाकोट आउन लागेको नुवाकोटका सभापति रामेश्वर गजुरेलले जानकारी दिए ।

विदुर नगरपालिकाको हावाघरमा हुने कार्यक्रममा पार्टीका केन्द्रिय नेताहरु समेत सहभागी हुने सभापति गजुरेलले जानकारी दिए ।

आमसभा हावाघरमा बिहान साढे १० बजे शुरु हुने बताइएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ