+
Search

ताजा अपडेट +

पपुलर +

नागरिक एपमा थप सुविधा, ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण हेर्न सकिने

डबली खबर
२ साल अगाडी

काठमाडौं – नागरिक एपमा अब ट्राफिक जरिवाना तथा कारबाहीको विस्तृत विवरण हेर्न सकिने भएको छ । नागरिक एपको नयाँ अपडेटमा सो सुविधा आएको हो । 

अब एपबाट ट्राफिक जरिबाना तथा कारबाहीको विस्तृत विवरण (चिट नम्बर, मिति, जरिबाना तिरे नतिरेको अवस्था, जरिबाना रकम, जरिवाना तिरेको भए त्यसको मिति र उलङ्घन गरेको नियम) हेर्न सकिने नागरिक एपले जनाएको छ । 

यदी तपाईले पनि नागरिक एप (भर्सन १.६.१०)  अपडेट गर्नुभएको छैन् भने इप अपडेट गरेर यो सेवा लिन सक्नुहुनेछ । 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ