sujim bazar advert

रिलायबल इन्स्योरेन्सको सहयोग

डबली खबर     भदौ २३, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – रिलायबल इन्स्योरेन्स नुवाकोट शाखाले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

छैठौं वार्षिकोत्सवको अवसरमा नुवाकोट शाखाले शुक्रबार तार्केश्वर गाउँपालिका वडा नम्बर १ दाङसिङमा रहेको दाङसिङ माध्यमिक विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत गरिब, टुहुरा र अति विपन्न ३७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको रिलायबल इन्स्योरेन्सका प्रबन्ध निर्देशक रोनिश लोप्चन तामाङले जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बरबहादुर तामाङ र प्रधानाध्यापक हरीप्रसाद अधिकारी लगायतको उपस्थिति संस्थाले उक्त सामाग्री वितरण गरिएको जनाएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top