२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

नुवाकोटमा एमसिसीको विरोध प्रदर्शन

    भाद्र १० २०८० २०:५५

pratik book and stationery center in nuwakot

विदुर – अमेरिकी परियोजना एमसिसी सम्झैाता खारेजको माग गर्दै नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा नुवाकोटको विदुरमा आज जनप्रदर्शन गरिएको छ ।

नेकपाले एमसीसीको कार्यान्वय नगर्न र राष्ट्रघाति एमसिसी परियोजना खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लामा क्रमबद्ध रुपमा विरोध प्रदर्शन गरिएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top