World Tuberculosis Day 2025
sujim advert

नुवाकोटमा ६७ मिलिमिटर वर्षा मापन

डबली खबर     साउन २८, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Realtime rainfall in Nuwakot
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

विदुर – जल तथा मौसम विज्ञान विभागले नुवाकोट जिल्लाका विभिन्न ठाउँमा वर्षा भएको जानकारी दिएको हो ।

विभागले आईतबार दिउँसो ५:३० बजेसम्ममा नुवाकोट दरबार परिसरमा राखिएको मापनयन्त्रले ६७.४ मिमिमिटर वर्षा मापन गरेको छ । त्रिशूली खोलाको ३.८ र तादी खोलाको बहाब ३.४ मिलिमिटर समान वर्षा रेकर्ड गरेको छ । यस्तै, ककनीको मापन यन्त्रले ५१.४ मिलिमिटर समान वर्षा रेकर्ड गरेको छ ।

२४ घण्टामा १४० मिलिमिटर पानी पर्नु नै खतरा मानिन्छ । ५० देखि १०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘भारी वर्षा’, १०० भन्दा बढी तर २०० मिलिमिटरभन्दा कम पानी पर्नुलाई ‘धेरै भारी वर्षा’ र २०० मिलिलिटरभन्दा धेरै पानी पर्नुलाई ‘अति भारी वर्षा’ भएको मानिन्छ । बर्दीयाको रम्भापुरमा २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top