sujim bazar advert

राष्ट्रिय युवा संघ टोखामा डंगोल

डबली खबर     साउन २८, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

amar dangol
Big Education Consultancy Nuwakot

टोखा – राष्ट्रिय युवा संघ नेपालले टोखा नगर कमिटीको अध्यक्ष अमर डंगोल सर्वसम्मत चयन भएका छन् । डंगोलको अध्यक्षतामा गठन भएको नगर कमिटीमा २७ सदस्यीय चयन भएको छ ।

शनिबार भएको संघको दोस्रो अधिवेशनबाट नगर कमिटीको उपाध्यक्ष नवीन थापा सचिव संगित बानियाँ सहसचिवमा सविन दुलाल, सहसचिवमा सुजन पण्डित र कोषाध्यक्षमा श्रृष्टी आचार्य चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा सन्जय महर्जन, विक्रम श्रेष्ठ, सरस्वती श्रेष्ठ, सोनी डंगोल, गणेश न्यौपाने, सुरज महर्जन, श्रवण रानामगर, सनम श्रेष्ठ, सजना खत्री, रामकुमार तामाड, पुकार राना, प्रशंसा तामाङ, दिपेन्द्र केसी, विकेश थापामगर, नवराज नेपाली, सविना परियार, सपना पण्डित, सुभाष बमजम र किरण पाण्डे चयन भएका छन् ।

कार्यक्रममा नेकपाका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेलगायतको उपस्थिति रहेको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top