+
Search

ताजा अपडेट +

पपुलर +

बागमती प्रदेश फुटबल संघको अध्यक्षमा श्रेष्ठ

bagamati province football union
डबली खबर
२ साल अगाडी

नुवाकोट – अखिल नेपाल फुटबल संघ एन्फाले बागमती प्रदेश फुटबल संघले पूर्णता पाएको छ । शुक्रबार भएको प्रथम अधिवेशनबाट संघको अध्यक्ष पदमा निरोज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

संघको प्रथम अधिवेशनबाट सर्वसम्मत श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएका छन् ।

संघको उपाध्यक्षमा दिपकलाल चित्रकार, बाबुराजा श्रेष्ठ, राजिवमान सिंह बस्नेत चयन भएका छन् ।

सदस्य सुनौना श्रेष्ठ, प्रभातकुमार श्रेष्ठ, अबोध भूषण खोजु श्रेष्ठ, दिपक थापामगर, रामकुमार कोइराला, कपिल पाख्रिन, अनिल हेक्का, सुमन खड्का, अनिल श्रेष्ठ, निश्चल बस्नेत र बिशाल श्रेष्ठ खोजु चयन भएका छन् ।

यसअघि बागमती प्रदेश फुटबल संघको अध्यक्षमा १३ जनाले दाबेदारी दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ