+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोबल आइएमई बैंकको ५ अर्बको डिबेन्चर निष्काशन हुदैं

ग्लोबल आइएमई बैंकको ५ अर्बको डिबेन्चर निष्काशन हुदैं
डबली खबर
३ साल अगाडी

काठमाडौं – ग्लोबल आइएमई बैंकले ५ अर्ब बराबरका ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्काशन गर्ने भएको छ ।

११ दशमलव २५ प्रतिशत व्याजसहित ५ वर्षको लागि निष्काशन डिबेन्चर गर्न सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।

उक्त कार्यको लागि ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठबीच सम्झौता भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ