२०८१, २४ बैशाख सोमबार

हावाघर पार्क सरसफाई

डबली खबर     भाद्र ४ २०७९ १२:१२

cleaness sanitization leo club of nuwakot upakar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – लियो क्लब अफ नुवाकोट उपकारले शुक्रबार हावाघर पार्कमा सरसफाई गरेको छ । उपकारका अध्यक्ष पूर्णमान श्रेष्ठको नेतृत्वमा पार्क सरसफाइ गरिएको हो ।

पार्क भित्ररहेका खुल्ला व्यायाम क्षेत्र, पाटीलगायत सरसफाई गर्नुको साथै पैदलमार्गमा फुलहरु लगाई घाँस काटिएको अध्यक्ष श्रेष्ठले बताए ।

पार्कभित्र घाँस र यत्रतत्र फालिएकोको प्लास्टिकले पार्कको सुन्दरता कुरूप बनाएले सरसफाइ कार्यक्रम आयोजना गरिएको क्लबका कार्यक्रम संयोजक स्वस्तिका न्यौपानेले बताईन् ।

सरसफाईमा विदुर नगरपालिका वडा नम्बर ४ का वडासदस्य छवि ओझा, सुनिता कुमाल, पार्क समितिका पदाधिकारी, स्थानीय, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top