+
Search

ताजा अपडेट +

पपुलर +

लियो क्लब अफ नुवाकोट उपकारद्वारा वृक्षारोपण

afforestation belakotgadhi nuwakot leo club of nuwakot upakar
डबली खबर
३ साल अगाडी

नुवाकोट – लियो क्लब अफ नुवाकोट उपकारले शनिबार वृक्षारोपण गरेको छ ।

बेलकोटगढी नगरपालिका-८ काशिटार पृथ्वीपार्कमा सिसौ, कपुर, धूपी, कल्कीलगायतका २५० बिरुवा वृक्षारोपण गरिएको लियो क्लब अफ नुवाकोट उपकारका अध्यक्ष पूर्णकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त स्थानलाई बाह्य तथा आन्तरिक पर्यटन भित्र्याउने उद्देश्य अनुरुप वृक्षारोपण गरिएको उनले बताए ।

वडा नम्बर ८ को कार्यालय र नेपाल प्रहरीको समन्वयमा स्थानीयको सहयोगमा वृक्षारोपण गरिएको क्लबले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ