२०८०, २४ जेष्ठ बुधबार

सनराईज बैंकको मेहेन्दी उत्सव

डबली खबर     श्रावण ६ २०७९ १८:०३

sunrise bank nuwakot mehendi utsav 2079
Diyo Pathshala Montessori

नुवाकोट – सनराईज बैंक बट्टार शाखाले आज आफ्ना महिला ग्राहकका लागि मेहन्दी उत्सव कार्यक्रमको आयोजना गरेको छ ।

साउन महिनामा हरियो चुरा, मेहन्दीको महिलाहरुमा बेग्लै महत्व रहेकोले सनराईज बैँक बट्टार शाखाले मेहन्दी उत्सवको आयोजना गरेको बैँकका शाखा प्रमुख दिपेन्द्र श्रेष्ठले बताए ।

मेहन्दी उत्सवमा ४० महिलाहरुको सहभागिता रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । हातमा मेहेन्दी लगाई दिनुका साथै नेल पलिस र मिठाई बाँडेका थिए ।

आज बैंकले देशभरका आफ्ना शाखामा मेहन्दी उत्सव मनाएको छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top